कार्यालय समय परिवर्तन सम्बन्धमा सूचना
जाडो मौषमलाई मध्यनजर गर्दै मिति २०८१ कार्तिक १६ गते देखि २०८१ माघ १५ सम्मका लागि कार्यालय बिहान १०ः०० बजेदेखि बेलुका ४ः३० बजेसम्म मात्र संचालन हुने व्यहोरा सम्पूर्ण सदस्यज्यूहरुलाई यसै सुचना मार्फत सूचित गरिन्छ ।
यसबाट सदस्य महानुभावहरुमा पर्न गएको असुविधाप्रति संस्था क्षमा प्रार्थी छ ।
English
Nepali